दफा ३
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना
: (१) नेपालमा प्रशासन एवं व्यवस्थापन सम्बन्धी विषयमा उच्चस्तरीय प्रशिक्षणको व्यवस्था गर्नको लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरिएकोछ ।
(२) प्रतिष्ठानलाई अंग्रेजी भाषामा “नेपाल एडमिनिष्टे«टिभ स्टाफ कलेज” भनिनेछ ।
(३) यो ऐन प्रारम्भ हुनुभन्दा अघि स्थापना भएको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान यसै ऐन बमोजिम स्थापना भएको मानिनेछ ।